किन खाए सुशिलले गाँजा

फागुन २५ गतेबाट देशैभर प्रदर्शनमा आउन लागेको युवा लक्षित फिल्म ‘गाँजा बाजा’ लामो समय नामका कारण नै विवादमा पर्‍यो । अन्ततः नाममा रहेको चन्द्र विन्दु हटाएर अब यो फिल्म प्रदर्शनमा आउँदैछ । ट्रेलरमा पात्रले बोलेका संवादका कारण यो फिल्म सेन्सर पास हुन्छ वा हुँदैन भन्नेमा फेरि अर्को प्रश्न उब्जिएको छ । तर, निर्माण टिम भने … Continue reading किन खाए सुशिलले गाँजा